Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुद्ध एयरले एक हजार ५४८ किलो राहत सामग्री निःशुल्क ढुवानी गर्यो


    मंगलबार, कार्तिक २१ २०८०
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बुद्ध एयरले भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा एक हजार ५४८ किलो राहत सामग्री निःशुल्क ढुवानी गरेको जनाएको छ ।

    बुद्ध एयरले काठमाडौंबाट नेपालगञ्ज ६५२ किलो र सुर्खेततर्फ ८९६ किलोको राहत सामाग्री निःशुल्क ढुवानी गरेको जनाएको छ ।

    यसअघि बुद्धले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एक करोड सहयोग गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार