Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाले बिस्तार गर्‍यो केन्द्रीय कार्यसमिति


    आइतबार, असोज २५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति बिस्तार भएको छ । पार्टी एकीकरणपछि ३ सय २७ जना सदस्य रहेको कार्य समितिमा आज ४ सय जना थप गर्दै ७ सय २७ जनाको केन्द्रीय कार्य समिति निर्माण भएको हो ।

    एकिकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको बिस्तार भएको राप्रपाले जनाएको छ ।

    सो पार्टीले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार