Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूकम्प पीडितलाई चीनले दिएको १० करोड बराबरको सामग्री आज राति काठमाडौं आइपुग्ने


    सोमबार, कार्तिक २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चीन सरकारले जाजरकोटमा गएको भूकम्पका पीडितका लागि दिने भनेको सामग्रीहरु आजै राति काठमाडौं आइपुग्ने भएको छ ।

    चीनले १० करोड बरावर मूल्य भएका २३०० ठूलो टेन्ट, २००० ब्लांकेट, ७०० त्रिपाल र ५०० स्प्रे आज चीनको जिलोङ काउन्टीबाट रसुवा हुँदै आजै रातिसम्मा काठमाडौं आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार