OLYMPUS DIGITAL CAMERA
स्याङ्जा । पर्वत जिल्लाको बिहादी गाउँपालिकाबाट सेतिबेनीमा कालीगण्डकी नदीमा नुहाउन गएका एकै परिवारका ४ जनालाई कालीगण्डकी नदिले बगाएको छ। कालीगण्डकीले ती ४ जनालाई बगाउँदा १ जनाको मृत्यु भएको छ ।
तीन जिल्लाको संगमस्थल सेतिबेनी सिला दर्शन गर्ने क्रममा बच्चालाई नदिले बगाएपछि बच्चालाई उद्दार गर्न जादा २५ बर्षिया आमाको रितु भट्टराईको मृत्यु भएको छ भने ४ बर्षिया बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिए ।
बच्चालाई नदिले बगाए लगत्तै उद्दार गर्न पुगेकी आमाको घटना स्थलमै मृत्यु भएको थियो भने बच्चाका बुवा र बच्चाका सानी आमालाई तत्कालै उद्दार गरिएको प्रहरीले जनाएको छ । बच्चाका बुबा र सानीआमाको अवस्था सामान्य छ भने बच्चाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend