Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काभ्रेमा मिनिट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु


    बुधबार, कार्तिक १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काभ्रे। काभ्रेको पनौतीमा मिनिट्रक दुर्घटना हुँदा बुधबार दुई जनाको मृत्यु भएको छ।

    बुधबार पनौती–२ छिनाभन्ज्याङमा बा ४ ख ६७२३ नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो।

    उक्त दुर्घटनामा चालक पनौती २ कुशादेवीका रविन आचार्य र बेथानचोक २ का शिवबिक्रम केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनामा बेथानचोक २ की सारदा तिमल्सिना घाइते भएकी छिन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार