Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालगञ्जमा ब्राउनसुगरसहित तीन युवती पक्राउ


    सोमबार, कार्तिक १३ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालगञ्जमा एक ग्राम तीन सय मिलिग्राम ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्।

    प्रहरीले नेपालगञ्ज उपमहानगरपखलिका वडा नम्बर १, धम्बाेझीबाट २१ वर्षीया निलु वली, २१ वर्षीया लक्ष्मी बुढामगर र २१ वर्षीय विनाेद तामाङलाई पक्राउ गरेकाे हाे।

    जिप्रका र विशालनगर विटकाे प्रहरी टाेलीले उनीहरूलाई पक्राउ गरेकाे थियाे।

    पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार