Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंको नागढुंगामा कार दुर्घटना


    शुक्रबार, कार्तिक ३ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको नागढुंगामा आज बिहान कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार आज बिहानै नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।

    सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायतालाई निकालिएको छ । कार दुर्घटना भएकाले नागढुंगा सडकखण्डमा सवारी साधनको जाम छ ।

    उक्त दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार