काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजेदेखि छलफल सुरु भएको थियो।
दुई नेताबीच मन्त्री नियुक्ति तथा बाँकी रहेको पार्टी एकताका विषयमा छलफल चलेको बालुवाटार स्रोतले जानकारी दिएको छ । दुई अध्यक्षबीच केही दिन भित्रै रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने सहमति भएको ती स्रोतको दावी छ ।
यस्तैगरी मन्त्रिमण्डल पुनर्गठन भने सकेसम्म दशैंपछि नत्र तिहारपछि हुने विषयमा सहमति नजिक पुगेको बताइएको छ । अहिले अर्थ, शहरी विकास र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रिक्त छ ।
यस्तै पार्टी एकताको बाँकी कामलाई टुंगो लगाउने विषयमा पनि सहमतिको खाका लगभग तयार भैसकेको बताइन्छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend