Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिदेशीय टी-२० सिरिज: हङकङ ९४ रनमै समेटियो, करनले लिए ४ विकेट


    बिहिबार, कार्तिक २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालविरुद्ध खेलिरहेको हङकङले जितका लागि ९५ रनको लक्ष्य दिएको छ। ९४ रनमै समेटिएको हङकङले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन जोड्यो।

    नेपालका करन केसीले ४ तथा सोमपाल कामी र अविनाश बोहराले २/२ विकेट लिए। कुशल मल्ल र मौसम ढकालले एक/ एक विकेट हात पारे।

    हङकङका यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए। १४ रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको हङकङ लगातार दबाबमा आएको थियो। करनले चार ओभरमा १५ रन खर्चिए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार