Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिदेशीय टी-२० सिरिज: हङकङविरुद्ध पहिलो बलमै विकेट


    बिहिबार, कार्तिक २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङविरुद्ध नेपालले इनिङको पहिलो बलमै विकेट हात पारेको छ ।

    मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालका करण केसीले पहिलो बलमै सफलता दिलाएका हुन् ।

    करणले हङकङका ओपनर तथा कप्तान निजाकत खानलाई पहिलो बलमै बोल्ड गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार