Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आजको सुन-चाँदीको मूल्य


    मंगलबार, असोज ३० २०८०
    4.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

    आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ३५० रुपैयाँ र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

    सोमबार एक लाख १२ हजार ३०० रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १३ सय ९० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार