Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (पूर्णपाठ)


    बुधबार, असोज २१ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठककले विभिन्न निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् ।

    निर्णयअनुसार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरिएको छ भने कार्यकारी निर्देशक पदमा विनोद कुमार भट्टराईलाई नियुक्त गरिएको छ ।

     

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार