Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज सुनको मूल्य घट्यो, चाँदीको कति ?


    बुधबार, असोज २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

    तेजाबी सुनको मूल्य आज तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार