Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकर्स संघलाई सरकारले किन बोलायो ?


    बिहिबार, चैत्र २० २०७६
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैंकर्स एसोसिएसनसँग छलफल हुने भएको छ । 

    छलफलको विषय खुलेको छैन । तर सम्भवतः कोरोनाकै विषय र त्यसमा बैंकहरुले दिने राहतकै विषयमा छलफल हुने अनुमान गरिएको छ । 

    बैंकर्स एशोसिएसनका अध्यक्ष भुवन दाहालले प्रधामन्त्री कार्यालयले छलफलका लागि हामीलाई बोलाएको छ । अन्य समूहलाई पनि बोलाएको भन्ने सुनेको छु । अहिले छलफलमा सहभागी हुन जान लागेको जानकारी दिए ।

    सरकारले ऋणको किस्ता तिर्ने समय असारसम्म पुर्याउन बैंकहरुलाई यसअघि नै निर्देशन दिइसकेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार