Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ 


    बिहिबार, चैत्र २० २०७६
    795
    Shares
  • १ मिनेट पाठ
  • गुल्मी – बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

    पक्राउ मुसिकोट नगरपालिका–६ कुर्घा बस्ने २० वर्षीय प्रेम गुरुङ रहेका छन् । 

    बुधबार साँझ प्रहरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार