काठमाडौं । प्रदेश नं ५ सरकारले सदनमा प्रस्तुत गरेको स्थायी राजधानी दाङ देउखुरी राख्ने प्रस्ताव पारित भएको छ । कुल ८२ मध्ये ६९ मत पक्षमा पर्यो भने १३ मत विपक्षमा परेको छ ।
यो क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ५ सांसदले प्रस्तावको पक्षमा मत दिए।
कांग्रेसले बुटवललाई नै स्थायी राजधानी राख्नुपर्ने भन्दै सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।
तर बर्दियाका सांसद भुवनेश्वर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, शंकर गिरी, डिल्ली चौधरी, अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गरेका हुन्। कांग्रेसका सांसद सुरेन्द्र हमाल मतदानमा सहभागी थिएनन्।
प्रदेशसभामा कांग्रेसका १९ सांसदमध्ये १३ जनाले दाङ राजधानी राख्ने विपक्षमा मतदान गरे ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend