उदयपुर। बिहीबार भन्सार छली ल्याइएको चिनी,सखरसहित पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ । सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका -११ रामजानकी पार्टी प्यालेस अगाडि शंकास्पद अवस्थामा राखिएको स.१.ज.१४७८ नम्बरको पिकअप भ्यान चेकजाँचका क्रममा ३३ बोरा चिनी र १० केजी सखर बरामद गरेको हो ।
कार्यालयका सूचना अधिकारी हरिनन्दन चौधरीका अनुसार एक लाख २४ हजार २५० मुल्य बराबरको उक्त सामग्री त्रिनपा ११ का ३५ वर्षीय रंजित चौधरीले भन्सार छली सदरमुकाम भित्र्याएको अवस्थामा बरामद भएको हो ।
पक्राउ परेको पिकअप भ्यान,सामान र चालकलाई आवश्यक अनुसन्धानपछि थप कारवाहीका लागि सेतुबन्दु भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाएको उनले बताए ।
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-०४,फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा घाइते भएकामध्ये दुईजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ। फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति,डाइनेस्टी एयरका...
काठमाडौँ। काठमाडौं महानगरपालिकाले तिहारमा फूल तथा फूलका माला बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ। महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend