Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • प्रदेश ५ सभाको बैठक सुरु, प्रदेशको नाम र राजधानीमाथि छलफल हुने


    सोमबार, असोज १९ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश ५ सभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रदेशको स्थायी मुकाम र नामकरणसम्बन्धी प्रस्तावमा छलफल गर्ने कार्यसूची छ ।

    शुक्रबार सरकारले प्रदेशको स्थायी मुकाम दाङ र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गर्दै संसद्‌मा टेबल गरेको थियो । आजबाट त्यसमाथि छलफल सुरु हुने भएको हो । 

    केही बेरअघि बसेको नेकपा संसदीय दलको बैठकले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार