Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निगमलाई सरकारको निर्देशन


    आइतबार, असोज १४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको छ ।

    आयल निगमले हिजो शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

    आज आइतबार बसेको क्याविनेट बैठकले मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार