Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा दाहाल र ढुङ्गेलले गरे उम्मेदवारी दर्ता


    बुधबार, असोज १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । आज कमिटीकाे अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।

    ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् । त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार