Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


    बिहिबार, असोज ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

    बैठकमा समसामयिक राजनीति,पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुने बताइएको छ ।

    बैठक कांग्रेसको आधिकारिक फेसबुक पेजबाट लाइभ हुने छ । बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार