Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस, को-को परे ?


    शुक्रबार, भाद्र २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । न्यायपरिषदले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ ।

    आज शुक्रबार बसेको परिषदको बैठकले ती २७ जनाको नाम सिफारिस गरेको छ ।

    सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।

    हेर्नुहोस सिफारिसमा परेकाहरुको सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार