Nepal Face
  • आइतबार, १० साउन २०८३
  • असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित


    शुक्रबार, भाद्र २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी असोज १४ गते दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

    आज(शुक्रबार) बसेको बैठकमा संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका छन् ।

    यस्तै बैठकले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि संवन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार