Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधामन्त्रीको दाबी- सीआईबीको अनुसन्धानपछि उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढिसक्यो


    शुक्रबार, भाद्र २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६० किलो सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

    आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अगाडि बढेको छ ।’

    यस्तै कांग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमणलाई गम्भीर रुपमा लिएर आक्रमणकारीलाई कारबाही प्रक्रिया अघि बढेको प्रधानमन्त्री प्रचण्डले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार