Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिका भ्रमण टोलीबारे सदनमा प्रचण्ड – सानो र छरितो बनाइएको छु


    शुक्रबार, भाद्र २९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको उल्लेख गरेका छन्।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि शनिबार अमेरिका प्रस्थान गर्ने विषय प्रतिनिधि सभालाई जानकारी गराउँदै भ्रमण टोली सानो बनाइएको बताए।

    प्रधानमन्त्री असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार