Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • नेकपा एसको केन्द्रीय सदस्यमा २१ जना मनोनीत, को को चुनिए ? (सूचीसहित)


    बिहिबार, भाद्र २८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य थपेको छ । भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै ले सदस्य थप गरेको जानकारी गराएको हो ।

    पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा अनेरास्ववियूको अध्यक्षबाट बिदा लिएर बसेका सुदेश पराजुली पनि परेका छन् ।

    हेर्नुहोस् को को थपिए ?

    १. अजबहादुर मल्ल — बाजुरा

    २. ओमचरण अमात्य — भक्ततपुर

    ३. गौतम राई — काठमाडौँ

    ४. गोविन्द चेपाङ —मकवानपुर

    ५. चन्द्रा श्रेष्ठ — झापा

    ६. चिरञ्जीवी भट्टराई —सुनसरी

    ७. जयप्रकाश यादव — बारा

    ८. दिपक केसी — काठमाडौँ

    ९. धनबहादुर कार्की — दोलखा

    १०. धर्म शाही — मुगु

    ११. नन्द बञ्जाडे — काठमाडौं

    १२. बरुनाथ योगी — दैलेख

    १३. बैकुण्ठ भुसाल —पर्बत

    १४. भक्तिमान सुब्बा— पाँचथर

    १५. मिना लामा —मकवानपुर

    १६. रामप्रसाद ढुङाना — काठमाडौँ

    १७. लंक हमाल — कपिलवस्तु

    १८. शालिकराम भट्टराई —नवलपरासी पूर्व

    १९. शिवकुमारी खनाल— काठमाडौँ

    २०. शैलेन्द्र उपाध्याय— रूपन्देही

    २१. सुदेश पराजुली — काठमाडौँ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार