Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले महासचिव पोखरेल स्वदेश फर्किए


    बुधबार, भाद्र २७ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण पार्टीका महासचिव शंकर पोखरेल आफ्नो जारी चीन भ्रमण छोडेर आज स्वदेश फर्किएका छन् ।

    महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ ।

    हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार