Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साउदी अरेवियाको दमाममा नेपाल एयरलाइन्सको नियमित सिधा उडान शुरु


    बिहिबार, भाद्र २१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल वायुसेवा निगमले बिहीबारदेखि काठमाडौंबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु गरेको छ ।

    उडान तालिका अनुसार काठमाडौंबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा १२६ जना यात्रु रहेका थिए भने फर्कदा ११७ जना यात्रु रहेका थिए ।

    काठमाडौ – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार