Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वडाध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा


    बिहिबार, भाद्र २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका- १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो ।

    उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले बताए ।

    वडाध्यक्ष रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार