Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • १२ दिनदेखि हराएका सेनाका मेजर पण्डित अझै फेला परेनन्


    बिहिबार, भाद्र २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। १२ दिनदेखि बेपत्ता नेपाली सेनाका मेयर विमल पण्डित अझै फेला पर्न सकेका छैनन् ।

    डोल्पाको सदरमुकाम दुनैमा रहेको सेनाको नन्दबक्स गणअन्तर्गत रहेको दुबै ब्यारेकका सेनानी पण्डित भदौ १० गते बेलुका हराएका थिए । उनी अझै फेला नपरेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

    ‘उहाँ अहिलेसम्म पेला पर्नु भएको छैन,’ उनले भने ।

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनको खोजी गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार