Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्धशतक बनाउन चुके सोमपाल कामी


    सोमबार, भाद्र १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालका सोमपाल कामीले अर्धशतक पूरा गर्न चुकेका छन् । उनले ५६ बलमा २ छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाएर आउट भएका हुन् ।

    उनको विकेट मोहम्मद सामीले लिए । सामीले उनलाई विकेटकिपर इशान किशनद्वारा क्याच गराए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार