Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ५८ रन बनाउँदै आउट भए आसिफ शेख


    सोमबार, भाद्र १८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्दको खेलमा सोमबार नेपालले आफ्नो पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख पेभेलियन फर्किएका हुन् ।

    उनी ५८ रनको ब्यक्तिगत स्कोरमा आउट भए । उनले ९७ बलको सामना गरी आठ चौका प्रहार गरे । उनको विकेट मोहम्मद सिराजले लिए । सिराजले उनलाई विराट कोहलीद्वारा क्याच गराएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार