Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशसभा बैठक बस्दै


    सोमबार, भाद्र १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशसभा बैठक २ महिनापछि आज बस्दै छ। आज दिउँसो साढे १ बजे प्रदेशसभाको बैठक बस्ने भएको हो।

    पर्याप्त बिजनेस नुहँदा प्रदेशसभा बैठक २ महिनादेखि बस्न नसकेको थिएन। प्रदेशसभा विजिनेस विहीन भइ बस्न नसकेको अवस्थामा प्रदेश सरकारले ऐन संशोधनका लागि र नयाँ विद्येयक दर्ता गराएर बैठक आह्वान गरेको हो।

    बैठक राख्नका लागि गत भदौ ५ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पनि प्रदेशसभा सचिवालयलाई सिफारिस गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार