काठमाडौं । बालुवाटारस्थित चर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणको मुद्दा आज काठमाडौं जिल्ला अदालतमा दर्ता गराइने भएको छ । उक्त मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले दर्ता गराउने तयारी गरेको हो ।
ललिता निवासको १४४ रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संगठित किर्ते मुद्दामा अनुसन्धान गरेर गएको बिहीबार वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको थियो ।
सोही प्रतिवदेनका आधारमा अभियोजन गरेको सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा चल्न नसक्ने भन्दै किर्ते अभियोग मात्र दर्ता गराउन लागेको सो कार्यालय स्रोतको भनाइ छ ।
सीआईबीले ललितानिवास प्रकरणमा २३८ जनालाई प्रतिवादी बनाएको थियो ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend