Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ‘सत्तासिनहरु सिंहदरबार र बालुवाारमा कमिसनको भागबण्डामा व्यस्त छन्!’


    आइतबार, असोज ११ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सत्तासिन भएकाहरु सिंहदरबार र बालुवाटारमा कमिसनको भागबण्डा आफ्ना आसेपासेलाई कुर्सीको भागबण्डामा व्यस्त रहेको गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टाईले यस्तो बताएका हुन् ।

    उनले लेखेका छन्,”हजारौं श्रमिकहरू कोरोना महामारीले वेरोजगार बनेर सडकमा छन्!बाँडेको भात आँसुले मुछेर खाइरहेछन्(हेरौं यो भिडियो)!श्रमिकको मुक्तिको नाउँमा भोट मागेर सत्तासीन भएकाहरू सिंहदरबार/बालुवाटारमा कमिसनको भागबण्डा,आफ्ना आसेपासेलाई कुर्सीको भागबण्डामा व्यस्त छन्!यिनको आँसुले एकदिन पिर्छ पिर्छ!”

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार