Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन चाँदीको भाउ बढ्यो


    बुधबार, भाद्र ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बुधबार सुन र चाँदीको भाउ बढेको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।

    आज छापावाल सुनको मूल्य एक लाख १० हजार ६०० सय र तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो एक लाख १० हजार ५०० रुपैयाँमा छापावाल र एक लाख ९ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

    यस्तै चाँदीको मूल्य तोलाम १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँका कारोबार भइरहेको छ । हिजो १४ सय १५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार