Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइतबार किन राखे प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक ?


    आइतबार, असोज ११ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । मन्त्रिपरिषदको आजको बैठक नियमित होइन । सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गर्दछ । तर प्रधानमन्त्रीले आइतबार पनि बैठक बोलाएका छन् ।

    मन्त्रिपरिषद पुनर्गठन हुने चर्चा ब्यापक छ । मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेका बिषय सार्वजािनक भइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार