Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक सुरु


    शनिबार, भाद्र २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ।

    बैठक अहिले केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो।

    बैठकमा पोलिटब्युरो बैठक र केन्द्रीय कमिटी बैठकको पूर्वतयारीको छलफल भइरहेको बताइएको छ।

    भदौ ५ गते केन्द्रीय कमिटी बैठक डाकिएको छभने आइतबार र सोमबार पोलिटब्युरो बैठक डाकिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार