Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डिजेलको भाउ बढेपछि गाडीभाडा पनि बढ्यो, कहाँ जान कति? (सूचीसहित)


    बुधबार, साउन ३१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा पनि बढाएको छ ।

    यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।

    तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार