Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वन रक्षक पदका लागि आवेदन आह्वान (सूचनासहित)


    मंगलबार, साउन ३० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवा, जनरल फरेष्ट्री समूहको प्राविधिकतर्फको तहविहीन वन रक्षक पदमा ५२ जनाका लागि आवेदन आह्वान गरेको छ ।

    खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

    योग्यता पुगेका उमेदवारहरूले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार