Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुस्ताङको कागबेनी बजारमा बाढीले ३१ घर बगायो


    सोमबार, साउन २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मुस्ताङको कागबेनी बजार बाढीले जलमग्न भएको छ। बारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका-४ स्थित कागखोलामा आएको बाढीले बजार डुबानमा परेको हो।

    स्थानीयलाई बजारभन्दा ५ सय मिटरमाथि सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ।

    नेपाली सेनाका अनुसार कागबेनी लोमान्थाङ जाने एउटा पक्की पुल, झोलुङ्गे पुल र एउटा काठको पुल बगाएको छ।

    यसैगरी ३१ घटा घर पनि बगाएको नेपाली सेनाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार