Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै


    सोमबार, साउन २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । गत शुक्रबारदेखी जारी संसदीय दलको बैठकको निरन्तरताको क्रममा आज पनि बैठक बस्न लागेको हो ।

    संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान १० बजे बोलाइएको छ । समसामयिक राजनीतिक विषय, सांसद सुनिल शर्मा पक्राउ प्रकरण देखी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेबारे छलफल भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार