Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किन छ्यापियो क्यान केन्द्रीय सचिवमाथि हेटौंडामा मोबिल ?


    शनिबार, साउन २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । मकवानपुर क्रिकेट सघं मकवानपुरको जिल्ला अधिवेशनमा आएका क्यानका केन्द्रीय सचिव दुर्गाराज पाठक माथि तीनजना युवाले कालो तरल पदार्थ छ्यापेर भागेका छन् ।

    हेटौंडामा जिल्लाको आठौं साधरणसभा सकेर खाना खाने क्रमामा सचिव पाठक माथि कालो पदार्थ छ्यापिएको हो ।

    स्कुटरमा आएका तीनजना युवाले कालो पदार्थ छ्यापेर भागेका हुन् । अहिले अधिवेशन स्थलमा प्रहरी तैनाथ गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार