Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा त्रिवि शिक्षण अस्पतालका डाक्टर पनि पक्राउ


    बिहिबार, साउन २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक डाक्टर पनि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले डाक्टर अमृत चौधरीलाई नियन्त्रणमा लिएको हो ।

    शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । सो प्रकरणमा सांसद सुनील शर्मालगायत अन्य तीन जना पनि पक्राउ परेको बताइएको छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार