Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शर्माबारे सभामुख र सीआईबीबाट जानकारी लिएपछि मात्र कांग्रेसले आधिकारिक धारणा बनाउने


    बिहिबार, साउन २५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांसद सुनिल शर्मा पक्राउ परेकोबारे जानकारी लिइरहेको बताएको छ । संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सो जानकारी दिएका हुन् ।

    पक्राउ परेका शर्माबारे सभामुख र सिआइबीबाट जानकारी लिएपछि मात्र आधिकारिक धारणा बनाउने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार