Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा


    बिहिबार, साउन २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । केहीबेरअघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

    शीतल निवास नजिकै रहेको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद सुनील शर्मालाई पक्राउ गरेसँगै सीआईबीमा भीडभाड लागेको बताइएको छ । सोही क्रममा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार