Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनैतिक गतिविधि बढेको भन्दै पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न निषेध


    शनिबार, साउन २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरभित्रका मन्दिरमा बस्न निषेध गरेको छ । मन्दिरका सिँढी र सतलमा प्रेमी–प्रेमिकाहरु मध्यरातसम्म डेटिङ आउने र अनैतिक क्रियाकलाप गर्ने स्थानीयको उजुरीपछि सो निर्णय भएको हो ।

    मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्दै केही स्थानीयले युवा–युवतीलाई प्रहरी बोलाएर हटाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला महानगरले यस्तो निर्णय गरेको हो । मेयर चिरिबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार