Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापा कारागारमा कैदीबन्दीबीच झडप हुँदा आगलागी


    शुक्रबार, साउन १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुरमा कैदीको सरुवाको विषयमा कैदीबन्दीबीच झडप भएको छ । उक्त झडपका क्रममा आगलागी समेत भएको छ ।

    कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको प्रहरी स्रोतले जनायो । झडपका क्रममा कारागारभित्र आगलागी समेत भइरहेको छ । आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ, बाहिर क्षेत्रमा धुवा देखिएको छ ।

    अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार