Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितुवाको छालासहित २ जना पक्राउ


    शुक्रबार, साउन १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली। चितुवाको छालासहित दुई जनालाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको छ ।

    सुराकीले दिएको सूचनाका आधारमा सादा पोशाकमा प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित होटल रोहन एन्ड रेस्टुरेन्टमा छापामारी चितुवाको छालासहित कंचनपुरको बेतकोट नगरपालिका-७ का ४८ वर्षीय बामदेव जोशी र डडेल्धुराको परशुराम नगरपालिका-१२ जोगबुडाका १७ वर्षीय गोबिन्द भट्टराईलाई नियन्त्रणमा लिएको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार