Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता गठबन्धनको बैठक बस्दै, कोशीमा नयाँ सरकारबारे छलफल हुने


    आइतबार, साउन १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सत्ता गठबन्धनका नेताहरुको बैठक बस्दैछ । कोशी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल गर्न आज बिहान ९ बजे बैठक बस्ने भएको हो ।

    बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको छ । शनिबार पनि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार